कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी विकास निर्देशनालय

पशु अस्पताल तथा पशु सेवा कार्यालय

दैलेख

दृष्टिकोण

पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि कार्यान्वयन गर्ने । स्वस्थ एवं व्यावसायिक पशुपन्छी उत्पादनका लागि रोग नियन्त्रण, नश्ल सुधार, बजार विकास तथा विस्तार, अध्ययन अनुसन्धान, तालिम एवं क्षमता विकास सम्बन्धी कार्य गर्ने गराउने । प्रादेशिक खाद्य सुरक्षा एवं पोषण अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर निर्धारण सम्बन्धी कार्य गर्ने गराउने । पशुजन्य उत्पादनलाई बृदि गरि आयात लाई प्रतिस्थापन गर्दै कृषकहरुलाई व्यवसायिककरण गर्दै लैजाने र पशु जन्य उत्पादनलाई निर्यात मुखी गर्ने ।