• कर्णाली प्रदेश सरकार

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

    पशुपन्छी विकास निर्देशनालय

    पशु अस्पताल तथा पशु सेवा कार्यालय

    दैलेख




































    दैलेखमा पशु अस्पताल तथा पशु सेवा कार्यालय उद्घाटन





































































    स्वयंसेवक कर्मचारी को बिदाई कार्यक्रम

    हाम्रो बारेमा

    पशु सेवा कार्यालय २०३८ सालदेखि बिभिन्न नामले नामाकरण भई हाल पशु अस्पताल तथा पशु सेवा कार्यालयको रुपमा स्थापना भई अनवरत रुपमा पशु विकास सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आईरहेको छ । यस कार्यलयको स्थापना पश्चातको विवरण निम्नअनुसारको छ । १. मिति २०३७/१२/२४ को सरकारको निर्णयानुसार पशु चिकित्सालयको रुपमा नामाकारण भएको । २. आ.व. ०३८/०३९ मा खाद्य तथा कृषि मन्त्रालय जिल्ला कृषि शाखा अन्तरगत पशु चिकित्सा इकाईको रुपमा स्थापित । ३. मिति २०४२ /०४/०३ को निर्णयानुसार जिल्ला पञ्चायत सचिवालय अन्तरगत पशु विकास तथा पशु स्वास्थ्य शाखाको रुपमा नामाकरण भएको । ४. मिति २०४५/०५/१० को निर्णयानुसार जिल्ला पशु सेवा शाखाको रुपमा नामाकरण भएको । ५. २०४९ सालमा कृषकहरुलाई एउटै छानाबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप जिल्ला कृषि विकास कार्यालय अन्तरगत पशु सेवा कार्यक्रम संचालन भएको । ६. मिति २०५२/०३/०५ को कृषि मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०५२/४/१ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको । ७. नेपाल सरकारको मिति २०७२ पौष ९ गतेको निर्णयद्धारा पशुपन्छी बिकास मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०७२/०८/१३ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको । ८. नेपाल संघियतामा गए सँगै कर्णाली प्रदेश सरकारको मिति २०७६/०५/०६ गतेको निर्णय अनुसार प्रादेश सभा सदस्य मा.अमर बहादुर थापा बाट साबिकको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाट पशु अस्पताल तथा पशुसेवा कार्यालयको रुपमा मिति २०७६/०६/१४ उद्याटन भई सेवा संचालन भएको ।


    अरु पढ्नुहोस्
    Prakash Dhami

    श्री भिम बहादुर बिष्ट

    (नि.कार्यालय प्रमुख)
    (अधिकृतस्तर छैठौ )
    Nirmal

    श्री भुवन चौधरी

    (सूचना अधिकारी)
    सहायक स्तर चौंथो
    9858040540
    दृष्टिकोण, लक्ष्य र उदेश्य

    दृष्टिकोण

      पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि कार्यान्वयन गर्ने । स्वस्थ एवं व्यावसायिक पशुपन्छी उत्पादनका लागि रोग नियन्त्रण, नश्ल सुधार, बजार विकास तथा विस्तार, अध्ययन अनुसन्धान, तालिम एवं क्षमता विकास सम्बन्धी कार्य गर्ने गराउने । प्रादेशिक खाद्य सुरक्षा एवं पोषण अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर निर्धारण सम्बन्धी कार्य गर्ने गराउने । पशुजन्य उत्पादनलाई बृदि गरि आयात लाई प्रतिस्थापन गर्दै कृषकहरुलाई व्यवसायिककरण गर्दै लैजाने र पशु जन्य उत्पादनलाई निर्यात मुखी गर्ने ।

    लक्ष्य

      भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एव पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पादनलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउने ।

    उद्देश्य

      सहकारीको सिद्धान्त र मूल्यहरूको प्रवर्द्वन गर्दै सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र विस्तार गरी प्रदेशको दिगो र समतामूलक आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने । पशुपछिं पालनमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै व्यवसायिक, प्रतिस्पर्धी एवं स्वस्थ पशुपछिं उत्पादनको सुनिश्चितता एवं पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रलाई आय आर्जनका साथै रोजगारीको माध्यमका रुपमा विकास गर्ने ।

    सूचना / समाचार
    शीर्षक डाउनलोड
    निशुल्क स्वास्थ शिबिर
    निशुल्क स्वास्थ्य शिबिर
    व्यावसायिक कृषकका लागि यन्त्रिकरण कार्यक्रमको प्रस्ताव आव्हानको सुचना
    व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रममा सहभागी हुन आवेदन आव्हानको सुचना
    प्रस्ताव आव्हानको सुचना
    ल्याव भवन निर्माणको टेण्डर आव्हान
    कृषी व्यवसाय प्रवर्दन कार्यक्रम
    थप हेर्नुहोस्
    प्रकाशन
    शीर्षक डाउनलोड
    स्थानीय तहको साझेदारीमा सार्वजनिक जग्गामा फलफुल तथा पुष्पबाटिका निर्माण कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    मिल्क-एनालाईजर-मेशिन-बितरण
    मागमा-आधारित-अनुदान-कार्यक्रम-कार्यविधि-२०७५
    बाख्राको-व्रिडर-र-मल्टिप्लायर-हर्ड-कार्यक्रम-संचालन-विधि-२०७६
    प्रजननका-लागी-बोका-वितरण-कार्यक्रम
    पशुपन्छी-विकास-कार्यक्रम-संचालन-कार्यविधि-२०७६
    पशुपन्क्षी-उत्पादन-प्रवर्द्धन-कार्यक्रम-कार्यान्वयन-निर्देशिका-२०७५
    थप हेर्नुहोस्
    अन्य डाउनलोडस्
    शीर्षक डाउनलोड
    परियोजना कार्यान्वयन म्यानुअल
    प्रस्ताव फारम
    निवेदन फारम
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2020 Copyright : पशु अस्पताल तथा पशु सेवा कार्यालय, दैलेख
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.